गत चैत १५ गते काठमाडाैंको तीनकुने क्षेत्रमा भएको राजावादीको आन्दोलनमा गोली लागेर घाइते भएकी रेविका खत्रीको न्यायका लागि भन्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले नयाँ बानेश्वरस्थित संसद भवनको मूलगेट अगाडि प्रदर्शन गरेका छन् । प्रहरीले आठ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
दुई जनाको ज्यान जानेगरी भएको तीनकुने प्रदर्शनको दुई महिना बितिसक्दा पनि आन्दोलनका क्रममा गोली लागेर घाइते भएकाहरू अझै उपचारमै छन् । आन्दोलमा कुनै सरोकार नै नभएकी उदयपुरकी रेविका पनि अस्पतालको बेडमै छिन् ।
तस्वीरहरू :
-1748420839.jpg)
-1748420836.jpg)
-1748420835.jpg)
-1748420833.jpg)
-1748420831.jpg)
-1748420827.jpg)
-1748420827.jpg)
-1748420824.jpg)
-1748420824.jpg)
-1748420821.jpg)
-1748420845.jpg)
-1748420842.jpg)
-1748420842.jpg)
-1748420839.jpg)