राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा मंगलबार दिउँसो कास्की,तनहुँ , बागलुङ पर्वत लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पको केन्द्र कास्कीको सिनुवा आसपास रहेको र भूकम्प ४.७ म्याग्निच्युडको रहेको अनुसन्धान केन्द्रले जानकारी दिएको छ।