जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमसेर राणा पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

राजावादी आन्दोलनमा अराजकता मच्चाएको आरोपमा  राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।

उनीहरुलाई आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसर स्रोतले जनाएको छ ।