जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

जन्मभुमि खबर ,

पोखरा ।

पुर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।

पोखरामा समर्थकहरुले उनलाई स्वागत गरेका थिए । शाह आज रूपाकोट रिसोर्टमा बास बस्नेछन् ।  सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका छ । दुई साताका लागि उनीहरु पोखरा आएका हुन् ।