जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेश मुख्य मन्त्री कार्यलयबाट ५ जना आन्दोलनर्त निजामति कर्मचारी पक्राउ।

पोखरा ।                                                                           आज  गण्डकी  प्रदेश मुख्य मन्त्री कार्यलयमा  निजामति सेवा ऐनमा प्रेदेश सरकारले स्थानियमा समायोजन भएर आएका कर्मचारिको बढुवा तथा बृति बिकास मा रोक लगाउन खोजेकाले गण्डकी प्रदेसका ८५ वटा स्थानिय तहका निजमति कर्मचरिको बिरोध जनाएका छन्। उक्त बिरोधमा कार्यक्रम  जय राम पौडेल, भरत पौडेल लगायत ५ जना लाई प्रहरीले  पक्राउ गरेकाे छ।