जन्मभुमि खबर ,
पोखरा ।
तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको यात्रुबहाक बस दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।
पोखराबाट भैरहवाका लागि छुटेको ग २ ख १८३६ दुर्घटनामा पर्दा एक दर्जन घाइते भएका छन् । उनीहरूलाई स्थानीयले उपचारको लागि जीपी कोइराला अस्पताल लगिएको छ ।