जिल्ला प्रहरी कार्यालय कास्कीका हबल्दार घुस लिएको सूचनाका आधारमा पक्राउ
जन्मभुमि खबर , पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस रकम लिएको सूचनाका आधारमा एकजना प्रहरी हबलदारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत ३९ वर्षीय हबल्दार विष्णु थापा क्षेत्रलाई अख्तियारकाे पाेखरा कार्यालयले पक्राउ गरेको हो । हबल्दार थापाले लागुऔषध मुद्दामा प्रतिवादीसमेतलाई मुद्दा मिलाएर सहजीकरण गरिदिने भन्दै ५० हजार … Continue reading जिल्ला प्रहरी कार्यालय कास्कीका हबल्दार घुस लिएको सूचनाका आधारमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed