२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक (सूचीसहित)
जन्मभुमि खबर ,
पोखरा ।
२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची सार्वजनिक भएको छ। सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित भएको छ।
२०८३ वैशाख १ देखि चैत मसान्तसम्म हुने बिदाको सूची मंगलबार राजपत्रमा प्रकाशित भएको हो।