जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशमा आज सोमबार सार्वजनिक बिदा

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशमा आज सोमबार सार्वजनिक बिदा दिइएको छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।

गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको २०८१ चैत १२ को निर्णयानुसार भानु जयन्ती, कोजाग्रत पूर्णिमा, गण्डकी प्रदेश स्थापना दिवस र चैते दशैं लगायतका चाडपर्वमा बिदा हुने छ ।