जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

राष्ट्रपति भवन परिसरमा गोली चल्यो

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रपति भवन परिसरमा गोली चल्यो । प्रदर्शनकारीले राष्ट्रपति भवनकाे पर्खाल भत्काउन थालेपछि प्रहरीले गाेली चलाएकाे हाे ।