जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा महानगरपालिकामा प्रदर्शनकारीले लगाए आगो ( तस्विरहरू )

जन्मभुमि खबर ,

पोखरा ।

प्रदर्शनकारीहरूले पाेखरा महानगरपालिका कार्यालयमा आगो लगाएका छन् ।

प्रदर्शनकारीहरूले महानगरपालिका कार्यालयकाे अग्लाे गेट नाघेर पछाडीपट्टी रहेकाे खरिद तथा सहकारी शाखा तर्फकाे भवनमा आगो लगाएका हुन् । साे भवनमा महानगरकाे बैठक हल समेत रहेकाे थियाे ।