जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गृहमन्त्री लेखकले दिए राजीनामा

 

जन्मभुमि खबर ,

पोखरा ।

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्।

बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

‘मन्त्रिपरिषद बैठक भर्खरै सकियो, गृहमन्त्रीजीले पनि राजीनामा दिनुभयो,’ एक मन्त्रीले भने।