पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता

पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् । आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी हुन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् । सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरु दम्पती बेपत्ता … Continue reading पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता