पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्षले कुटे व्यवसायी

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि हातपात गरेका छन् । वडाध्यक्ष पराजुलीले हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका छन् । वडाध्यक्ष पराजुलीले नै बिहान महानगरपालिका प्रशासन शाखामा कार्यरत अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै हातपात गरेका हुन् । … Continue reading पोखरा महानगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्षले कुटे व्यवसायी