पोखराको शान्ति स्तुप नजिकै नगर माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
जन्मभुमि खबर , पोखरा । पोखराको शान्ति स्तूपबाट छोरेपाटन तिर फर्किँदै गरेको माइक्रो बस दहरा घुम्ती नजिकै दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको माइक्रो बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको कास्की प्रहरीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा परेर चालक र … Continue reading पोखराको शान्ति स्तुप नजिकै नगर माइक्रोबस दुर्घटना, ४ जनाको अवस्था गम्भीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed