कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जन्मभुमि खबर , पोखरा । कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्। … Continue reading कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का