जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी पीडितले गरे अर्धनग्न प्रदर्शन

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन् ।

‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो ।