जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

निषेधित क्षेत्र तोड्न खोज्दा शिक्षक आन्दोलनमा झडप, प्रहरीमाथि ढुंगामुढा प्रहार

जन्मभुमि खबर ,

पोखरा ।

निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षकहरूमाथि बल प्रयोग भएको छ ।

सधैँ झैँ माइतीघरबाट भेलिएर आएका शिक्षकहरू बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका थिए । सो क्रममा प्रहरीले पछाडि हट्न अनुरोध गर्दै पानीको फोहरा हानेको छ । सोक्रममा प्रहरीसँग ठेलमठेलसमेत भएको छ । शिक्षकहरूले प्रहरीमाथि ढुंगा पनि हानेका थिए ।

शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरूको आन्दोलनको आज २६औं दिन हो ।

तस्वीरहरू :

teacher-jhadap-1745736876.jpg

teacher-jhadap-(8)-1745736872.jpg

teacher-jhadap-(7)-1745736872.jpg

teacher-jhadap-(5)-1745736869.jpg

teacher-jhadap-(6)-1745736869.jpg

teacher-jhadap-(3)-1745736866.jpg

teacher-jhadap-(1)-1745736862.jpg

teacher-jhadap-(2)-1745736863.jpg