जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आइतबार देशैभर सार्वजनिक बिदा

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले चैत २४ आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।