जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पुर्वयुवराज पारस अस्पताल भर्ना

जन्मभुमि खबर ,

पोखरा ।

पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिए ।

उहाँलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको छ,’ उनले भने, ‘अस्पतालले सबै ठिक छ भनेको छ।’