जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्रीद्वारा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन उद्घाटन

जन्मभुमि खबर ,
पोखरा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन् ।

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन ओली आजै पोखरा आइपुगेका हुन् ।

प्रतिष्ठानले १७ करोडको लागतमा नयाँ भवन निर्माण गरेको हो । उद्घाटनपछि ओलीले नवनिर्मित भवनको निरीक्षण गरेका छन् ।