इतिहासकै पहिलो कपल एमडिआरटि घोषणा ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ५औं बार्षिक उत्सव यही भदौ १५ गते अधिराज्यभरका शाखा कार्यालयमा धुमधामका साथ सम्पन्न गरेको छ ।
यसै सन्दर्भमा शाखा कार्यालय पोखराले उत्कृष्ट बिमा ब्यावसयी Tripple MDRT , श्री मीन बहादुर गुरुङ्ग र उहाँकै धर्म पत्नी श्री याम कुमारी गुरुङ ज्युलाई Couple MDRT घोषणा गर्दै रिलायबल नेपाल लाइफको स्वर्णिम इतिहास रच्न सफल भएको छ । उक्त couple MDRT घोषणा कार्याक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेश प्रमुख श्री सरोज अधिकारी , पोखरा शाखाका शाखा प्रमुख सुर्य सुमन थापा,सफल युवा ब्यवसायी MDRT द्वय , खिमराज भन्डारी र सुमन पौडेल , डबल करोड पति एजेन्सी म्यानेजर नितु बानिया, सिनियर एजेन्सी म्यानेजर धर्मदत्त पौडेल ब्याड्मिन्टन खेलका रास्ट्रीय खेलाडी शम्भु श्रेष्ठ , पोखरा ब्रान्चका मार्केटिङ प्रमुख सन्जय भन्डारी, विभिन्न तहका कर्मचारी , एजेन्सी म्यानेजर र अभिकर्ता लगायतका करिब ६७ जना महानुभावहरुको बिशेश उपस्थिति रहेको थियो ।