जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की कांग्रेसले कास्की जिल्ला का कुनै पनि स्थानमा  गठबन्धन नगरी स्थानीय चुनावमा जाने निर्णय ।

पोखरा ।                                                                             नेपाली कांग्रेस  नेपालकै ठुलो महानगरपालिका  पोखरा महानगरपालिका र कास्की जिल्ला का कुनै पनि स्थानमा  गठबन्धन नगरी स्थानीय चुनावमा भाग लिने  निर्णय गतेको  छ । कास्की कांग्रेसको आइतबार बसेको बैठकले मित्रवत प्रतिस्पर्धा मार्फत चुनावमा जाने निर्णय गरेको हो ।                                            कांग्रेस कार्यकर्ताहरुले गठबन्धन नगर्न भन्दै कांग्रेस कास्कीका पदाधिकारीलाई ५ घण्टा कार्यालयमा धुनेका थिए । कांग्रेसले महानगरका ३३ वटै वडा र अन्य चार पालिकामा गठबन्धन नगर्ने निर्णय गरेको हो ।