जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जन्म दिनको अबसरमा निसान ब्राण्डको किक्स गाडी उपहार ,

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जन्म दिनको अबसरमा निसान ब्राण्डको किक्स गाडि प्रदान गतेको छ।
बिमा क्षेत्रमा नेपालकै पहिलो Couple MDRT , एबम
Triple MDRT, सफल तथा उत्कृष्ट बीमा ब्यवसायी श्री मीन बहादुर गुरुङ ज्यु लाई जन्मदिनको शुभ अबसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेश प्रमुख सरोज अधिकारी द्दारा गाडी हस्तान्तरण गरियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले बैवाहिक बर्षगाठ , बिवाह उत्सव,जन्मदिन जस्ता विशेष उत्सवमा बिमा लेख उपाहार प्रदान गर्दै आइरहेको सन्दर्भमा यस पटक भने उत्कृष्ट बीमा ब्यवसायी गुरुङलाई भने निसान ब्राण्डको किक्स गाडी प्रदान गरेको हो ।