जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कालिका कोट मन्दिर व्यवास्थापन समितिको अध्यक्षमा डम्बर बहादुर गुरुङ्ग ।

पोखरा २१ मट्टिखानमा रहेको  कालिका कोट मन्दिर व्यावस्थापन सिमितको अध्यक्षमा डम्बर बहादुर गुरुङ्ग निर्वाचित भएका छन् । हिजो भएको अधिवेशनबाट गुरुङ्गलाई सर्वसमत अध्यक्ष चुनिएका हुन् ।समितिको उपाध्यक्ष हरि कुमारी गुरुङ्ग,क्या हिरा बहादुर खत्री,खिम बहादुर मल्ल ,सचिवमा इन्द्र बहादुर खत्री ,कोषध्यक्षमा वेद प्रसाद शर्मा सुवेदी,सह सचिवमा लक्ष्मण थापा,सदस्यहरुमा बुद्धि बहादुर गुरुङ्ग,चन्द्र सिंह गुरुङ्ग,नर्मला गुरुङ्ग, सिमा वि.क,राज कुमार थापा ,देव बहादुर क्षेत्री निर्वाचित भएका छन् । कायक्रम्मा संस्थाको प्रतिवेदा अध्यक्ष चित्र बहादुर पौडेल ,कोषध्यक्षको प्रतिवेदन देवि बहादुर थापाले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम स्वागत तथा कार्यक्रम संचालन सचिव खेमराज पोख्रेल राजुले गर्नु भएको थियो ।