जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

जन्मभुमि खबर , पोखरा । कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले  जनाएको छ। राष्ट्रिय…

पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको एक महिना भित्र व्यवस्थापन…

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार…

पोखराको फोहर लामेआहालमै व्यवस्थापन गर्न १४ बुँदे सहमति

जन्मभुमि खबर , पोखरा । पोखरा महानगर क्षेत्रको फोहर व्यवस्थापनमा दुई सातादेखिको उत्पन्न समस्या समाधान भएको छ ।…

घट्यो सुनको मुल्य

जन्मभुमि खबर , पोखरा । सुन चाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ…

पोखरा १७ पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा १० वर्षीय बालकको मृत्यु

जन्मभुमि खबर , पोखरा । पोखरामा आज मध्यान्ह नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा…

पोखरा पृथ्वीचाेकबाट भित्री बस्त्रमा २४ ताेला सुन बाेकेकी महिला पक्राउ

जन्मभुमि खबर , पोखरा पाेखरामा करिब २४ ताेला सुनसहित एक महिला पक्राउ परेकी छन् । ति महिला पोखरा पृथ्वीचाेकबाट…

सुनको मुल्य घट्यो

जन्मभुमि खबर , पोखरा । सुनको भाउ आज सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख १२ हजार रुपैयाँ रहेको…