जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जिबी राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालत कास्कीद्वारा अस्वीकार 

जन्मभुमि खबर , पोखरा । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न…

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

जन्मभुमि खबर , पोखरा । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दा मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ।…

यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम [पुर्णपाठ]

जन्मभुमि खबर , पोखरा । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।…

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गरिने

जन्मभुमि खबर , पोखरा । सरकारले पोखरा र भैरहवा विमान स्थल सञ्चालनका लागि विशेष प्याकेजको व्यवस्था गर्ने भएको छ।…

जीवी राईको राहदानी रद्द गर्न कास्की प्रहरीले राहदानी विभागलाई लेख्यो पत्र

जन्मभुमि खबर , पोखरा । सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय…

पोखरा हेम्जामा बस डिभाइडरमा ठोक्किएर दुर्घटना, १९ जना घाइते

जन्मभुमि खबर , पोखरा बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा…

भिजिविलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण ठप्प

जन्मभुमि खबर , पोखरा । भिजिविलिटी कम हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान–अवतरण ठप्प बनेको छ ।…

तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्ड सडक विस्तारमा दिनरातै काम

जन्मभुमि खबर , पोखरा । पृथ्वी राजमार्गको मुग्लिन पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको जामुनेदेखि…