जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्की कारागारबाट भागेकामध्ये ८१ जना पक्राउ

जन्मभुमि खबर , पोखरा । कास्की प्रहरीले जेनजी आन्दोलनको क्रममा कास्की कारागार तोडेर भागेकामध्ये ८१ जना…

पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको…

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

जन्मभुमि खबर , खबर । जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले आजदेखि…

पोखराको फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

जन्मभुमि खबर , पोखरा । पोखरा महानगरपालिका स्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ ।…

पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँले घट्यो

जन्मभुमि खबर , पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत् राखेको…

हमासले हस्तान्तरण गरेको शव विपीनको भएको डीएनएबाट पुष्टि

जन्मभुमि खबर , पोखरा । प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा सोमबार साँझ हस्तान्तरित दुईमध्ये एक शव नेपाली…

पोखराको सेती नदीमा निर्माणाधीन पुलको ठेक्का अवधि सकिँदा आधा काम मात्रै

जन्मभुमि खबर , पोखरा । पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक…

तनहुँमा बस र स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु

जन्मभुमि खबर , पोखरा । तनहुँकाे बन्दीपुर गाउँपालिका–४ बिमलनगरमा बस र स्कुटर दुर्घटना हुँदा दुई जनाको उपचारको…