जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कलाकार सागर लम्साल “बले ” पक्राउ

जन्मभुमि खबर ,

पोखरा ।

लोकप्रिय हाँस्य कलाकार सागर लम्साल प्रहरी नियन्त्रणमा परेका छन् ।

उनलाई काठमाडौंको बूढानीलकण्ठको कपन, बालुवाखानीबाट  पक्राउ गरेको हो ।

लम्सालमाथि बलात्कारको गम्भीर आरोप लागेको छ। अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले उनीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

सोही आरोपमा अनुसन्धान गर्नका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ ।