जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकीका सांसदसँग प्रधानमन्त्री शाहको छलफल (तस्बिरहरू)

जन्मभुमि खबर ,
पोखरा ।
प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्। 

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्। गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ।

यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए।

हेर्नुहोस् तस्बिरहरू : 

pm-chhalphal-gandaki-samsad (1)pm-chhalphal-gandaki-samsad (2)pm-chhalphal-gandaki-samsad (3)pm-chhalphal-gandaki-samsad (4)pm-chhalphal-gandaki-samsad (5)pm-chhalphal-gandaki-samsad (6)pm-chhalphal-gandaki-samsad (7)pm-chhalphal-gandaki-samsad (8)