जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बालेन-रविबीच मध्यरातमा ७ बुँदे सहमति , पार्टी सभापतिमा लामिछाने, भावी प्रधानमन्त्री बालेन [पूर्णपाठ]

जन्मभुमि खबर ,

पोखरा ।

आगामी निर्वाचनमा मिलेर जानेबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बँदे सहमति भएको छ ।

 

सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको उम्मेदवार बन्ने उल्लेख छ ।

सहमतिको पूर्णपाठ :

Advertisement