जन्मभुमि खबर ,
पोखरा ।
आज हरिबोधिनी एकादशी मनाइएको छ । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा–अर्चना गरी मनाइँदै आएको एकादशीमा पोखराको तुलसीघाटमा भक्तजनको भिड लागेको छ ।
भिडभाड भए पनि भक्तजनहरूले व्रत बस्दै भगवान् विष्णु र तुलसीको आराधना गरेका छन् । हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आजकै दिन ब्युँझिने जनविश्वास रहँदै आएको छ ।
तस्वीरहरू
-1761998558.jpg)
-1761998556.jpg)
-1761998553.jpg)
-1761998542.jpg)
-1761998537.jpg)
-1761998536.jpg)