समाचारसमाज राखिराख्नुस् विपद्मा सम्पर्क गर्न सकिने ७७ वटै जिल्लाको फोन नम्बर (सूची) By Dilip Bhandari On २०८२ आश्विन १८, शनिबार १७:४७ गते 37 0 जन्मभुमि खबर , पोखरा । विपद्मा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो। शुक्रबारदेखिको लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन्। यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ। गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ।
विपद्मा तत्काल उद्धारको आवश्यकता परे ७७ वटै जिल्लामा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ। सरकारले प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ७७ वटै जिल्लाको सम्पर्क नम्बर उपलब्ध गराएको हो। शुक्रबारदेखिको लगातारको वर्षापछि बाढी र पहिरो व्यापक भएको छ। ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन्। यसैलाई मध्यनजर गरी गृह मन्त्रालयले नम्बरहरुको सूची दिएको छ। गृह मन्त्रालयमा समेत ९८५१२७७०११ मा सम्पर्क गर्न सकिनेछ।