जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ट्राफिक प्रहरीले युवक कुटेको अर्को भिडियो पनि भाइरल ( भिडियो सहित )

जन्मभुमि खबर ,

पोखरा ।

ट्राफिक प्रहरीले एक युवकलाई लखेटेर कुटपिट गरेको अर्को भिडियो पनि भाइरल भएको छ ।

सो भिडियोमा एक युवक हातमा हेलमेट लिएर कुदिरहेको देखिन्छ भने उनलाई एक ट्राफिक प्रहरीले लेखेटिरहेको देखिन्छ । ती युवकले किन कुटेको भन्दै भागेको सार्वजनिक भएको भिडियोमा देखिन्छ भने लखेट्ने ट्राफिक प्रहरीले किन भागेको भन्दै ती युवकको कठालो समाएर कुटपिट गरेको देखिन्छ ।