जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति

जन्मभुमि खबर ,
पोखरा ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।