जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

जब प्रधानमन्त्री प्रचण्ड छमछमी नाचे

जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् ।

उनी पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।

समारोहमा प्रकाश सपुतले प्रस्तुति दिएका थिए ।

प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नाचेका हुन् ।