जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

मंसिर १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन बन्द

मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कार्यालयका कर्मचारी खटिनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।