पोखरामा अर्काको ट्रायल दिएको आरोपमा २ जना महिला पक्राउ
जन्मभुमि खबर ,
पोखरा ।
स्कुटरको लाइसेन्स बनाउन अर्काको ट्रायल दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुर घर भई पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा र तनहुँ घर भइ पोखरा १७ बस्ने निरा रानाभाट रहेका प्रहरीले जनाएको छ ।
रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।
रानाभाटले तनहुँको भानु-२ कि मञ्जु पाण्डेको सट्टामा नक्कली परीक्षार्थी बनेर ट्रायल दिन विश्वकर्मालाई पठाएको प्रहरीको आरोप छ ।