वातावरण संरक्षणमा वे ग्रुपको सचेतना मुलक तीज गीत बजारमा।
चितवन। आउदै गरेको तीजको शुभकामना सहित वे ग्रुप नेपालले वातावरण संरक्षणका लागि सचेतना मुलक तीज गीत बजारमा ल्याएको छ ।
वातावरण जोगाउन सबै लाग्नु पर्ने वातावरण सफा भए मान्छे निरोगी र लामो समय बाच्न सकिने साथै अन्य चेतना मुलक सन्देश दिएको छ। गितको शब्द/गीत रचना : दिपक गौतमको छ भने ,संगीत : यमलाल भण्डारी/रमेश राज भण्डारी,स्वर : तुलसी कडेल र साथीहरू छ ।यस्तै गीतको छायांकन/सम्पादन : नारायण रिजाल, निर्देशन : दिपक गौतम तथा गीत निर्माता वे ग्रुप नेपालले रजेको छ।https://youtube.com/watch?v=SD8R3fkqg9Q&feature=share