पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
जन्मभुमि खबर , पोखरा । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका वडा नं. १३ बाँझापाटन बस्ने वर्ष ४३ को विकास गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट पक्राउ गरी थप अनुसन्धान … Continue reading पोखरामा महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed