तनहुँ शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान
जन्मभुमि खबर , पोखरा । शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटमा अचानक एउटा खबरले सन्नाटा चिर्दै इलाका प्रहरी कार्यालय बेलचौतारालाई हल्लाइदियो दुई जना पुरुष मृत अवस्थामा भेटिए । खबर दिने व्यक्ति थिए, निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रका एक कर्मचारी । दैनिक काममा लागेका ती कर्मचारीले कम्पाउण्ड बाहिर दुई पुरुषको शव … Continue reading तनहुँ शुक्लागण्डकी प्रकरणः अझै खुलेन दुई जनाको पहिचान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed