जन्मभुमि खबर ,
पोखरा ।
सोमबार काठमाडौंको बानेश्वर चोकमा सुरक्षाकर्मीको गाली लागेर मृत्यु भएका १७ जनामध्ये १६ जनाको पहिचान भएको छ ।
काठमाडौंका विभिन्न अस्पताल पुर्याइएका उनीहरुको मृत्यु भएको हो । सबै मृतक बानेश्वर चोकमा भएको गोलीकान्डमा मारिएका हुन् । १७ जनामध्ये ८ जनाको काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको छ ।