रास्वपाका सबै सांसदले दिए सामूहिक राजीनामा
जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिएका छन् ।
सरकारले जेनजीको प्रदर्शनमा दमन गरेको र उक्त प्रदर्शनलाई समर्थन रहेको भन्दै रास्वपाका सांसदहरूले पदबाट राजीनामा दिएका हुन् ।