जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराका मेयरको घरमा तोडफोड, इभेन्ट सेन्टरमा आगजनी

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड भएको छ । न्यूरोडस्थित उनको घरमा आन्दोलनकारीले तोडफोड गरेका छन् ।

उनकै लगानी रहेको पोखरा इभेन्ट सेन्टरमा पनि आगजनी भएको छ । यसअगाडि प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा पनि आगजनी गरेका छन् ।