पोखरा बाग्लुङ बसपार्कका खाजाघरमा यौनजन्य गतिविधि गराउने १९ जना पक्राउ
जन्मभुमि खबर , पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले पोखरा महानगरपालिका–२, बाग्लुङ बसपार्क क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि र होहल्ला गर्ने गरेको आरोपमा १९ जना सञ्चालकलाई पक्राउ गरेको छ । भदौ १३ गते दिउँसो २ बजेको समयमा खाजाघरहरूमा होहल्ला भइरहेको र अनैतिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जिल्ला … Continue reading पोखरा बाग्लुङ बसपार्कका खाजाघरमा यौनजन्य गतिविधि गराउने १९ जना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed