कक्षा १२ को नतिजा सार्वजनिक , ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
जन्मभुमि खबर , पोखरा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । । सार्वजनिक नतिजा अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सार्वजनिक नतिजा अनुसार, १७ विद्यार्थीको … Continue reading कक्षा १२ को नतिजा सार्वजनिक , ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed