सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता
जन्मभुमि खबर , पोखरा । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरी एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उर्मिला हायुको १६ जनाको परिवार आइतबार रातिदेखि बेपत्ता भएका बुझिएको छ । एकै परिवारका १६ जना बेपत्ता हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । परिवारका सबै सदस्य बेपत्ता भएको सूचना पाएपछि … Continue reading सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed