बेगनास तालमा ४३ वर्षीय पुरुष पौडी खेल्ने क्रममा बेपत्ता
जन्मभुमि खबर , पोखरा । कास्कीको बेगनास तालमा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी सुरु गरेका छन् । आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका- ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए । श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपश्चात् खोजतलासको लागि सशस्त्र प्रहरी बल … Continue reading बेगनास तालमा ४३ वर्षीय पुरुष पौडी खेल्ने क्रममा बेपत्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed