बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जन्मभुमि खबर , पोखरा । बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादुर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा घाइते हुनेहरूमा जिप चालक बागलुङ ढोरपाटन नगरपालिका–२ का २७ वर्षीय गोविन्द थापा, यात्रुहरू सोही ठाउँकी … Continue reading बागलुङको बुर्तिबाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु