जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

 

जन्मभुमि खबर ,

पोखरा ।

गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ।

शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो ।

बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो। राप्रपा मौन बस्यो। सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो।